मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

आज – १९ फाल्गुण २०७८ बिहिवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट...

आज – १९ फाल्गुण २०७८ बिहिवार को राशिफल

सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को ११ औं दीप प्रज्वलन गरिने भएको छ । वार्षिक स्मृतीका दिन बुढानिलकण्ठ मन्दिर परिसरमा नित्य आरती सहित दिप...

किसुनजीको स्मृतीमा दीप प्रज्वलन हुने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका नेता भिम रावलले आत्मप्रचारका लागी अनुशासनहिन गतिविधीगरिरहेको भन्ने आरोप लगाए पछि नेता रावलले पनि ओलीलाई...

केपी ओलीसँग मुखमुखै लागे भिम रावल !

लामो समयको किचलो र विवादका विच संसदबाट विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको छ । एमसीसी सदनबाट पारित भए पछि कार्यान्वयनको बाटो थप...

देखिन थाल्यो एमसीसीको रिजल्ट , नेपालमा अमेरिकी सक्रियता हवात्तै बढ्यो !

काठमाडौं । आउने चुनावमा तालमेलकै आश गरेर अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न राजी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई झड्का लाग्ने...

आउने चुनावमा तालमेल नगर्ने नेपाली कांग्रेसको घोषणा, तालमेलकै लागि एमसीसी पास गरेका प्रचण्ड–माधव हेरेको हेर्यै

बुधबार नेपालबाटै गएका एकजना युवकको भिडिओ सामाजिक सञ्जालमा आएको छ। युक्रेनबाटै सार्वजनिक भएको यो भिडिओमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका युवक त्यहाँ...

यी साहसी नेपाली जो रसियालाई परास्त गर्न युक्रेनी सेनामा भर्ना भए, यसरी दिए विश्वलाई नयाँ सन्देश (भिडिओ सहित)

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पार्टी फुटाउने अन्तिम तयारीमा छन् । अमेरिकी सहयोग परियोजनामा पार्टी अध्यक्ष प्रचण्डले आत्मसमर्पण गरेपछि श्रेष्ठ पार्टी...

यस्तो जुर्यो नारायणकाजीको नयाँ पार्टीको नाम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी पास गरेर दिपावली गर्ने शासकहरुलाई देशबाट लखेट्ने उद्घोष गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टी...

प्रचण्डलाई लखेट्न यस्तो बन्यो योजना, एमसीसी बन्यो कारण

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ठूलो दुर्घटनामा परेका छन् । एमसीसी संसदबाट अनुमोदन गरेर देशलाई दुर्घटनाबाट बचाएको बताउने प्रचण्ड आफै...

ठूलो दुर्घटनामा परे प्रचण्ड !

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति...

राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति छैनः कमल थापा