सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुखको लागि युवा नेता विनोद चालिसे उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका छन् । केही दिन अगाडी...

नगर प्रमुखको उम्मेदवारी घोषणा गर्ने तयारीमा विनोद चालिसे, यसरी बन्दै छन् कांग्रेस भित्रको सर्वसम्मत उम्मेदवार

शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा...

मकवानपुरमा बस दुर्घटना: दुई जनाको मृत्यु, ९ घाइते

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । फागु पूर्णिमा होली...

पर्यटन प्रवर्द्धनका लागि कला, संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री आले

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिकाबारे छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार...

चुनाव उपयोग वा बहिस्कारबारे निर्णय गर्न विप्लवले बोलाए केन्द्रीय समिति बैठक

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन्। तर, आफूहरूले बुई चढाएर सडकबाट सत्तामा...

कांग्रेस नेतालाई पुनको चेतावनीः विचार गरेर बोल्नू, सत्ताबाट सडकमा पुर्‍याउन सक्छौं

आज – ०४ चैत्र २०७८ शुक्रवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला...

आज – ०४ चैत्र २०७८ शुक्रवार को राशिफल

काठमाण्डौ – म्यादी प्रहरीमा भर्ना खुलेको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहानेका लागी आकर्षक तलब सहित आबश्यक मापदण्ड समेत तोकिएको हो । आगामी...

म्यादी प्रहरीको भर्ना खुल्यो, आकर्षक तलबसहित यस्ता व्यक्तिलाई मात्र भर्ना गर्ने प्रहरीको तयारी (सूचनासहित)

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट...

स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, के गर्न पाइन्छ, के पाइदैन ? (सूचनासहित)

काठमाडौं । अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल...

अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने !

बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।उक्त प्रणालीका कारण...

बिहारको निम्न चापीय प्रणालीको प्रभाव नेपालमा पनि यस्तो छ आगामी तीन दिनको मौसम