सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताएका छन् । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा...

नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ : ओली

स्थानीय चुनाव नजिकिँदै जाँदा भरतपुर महानगरपालिका लाई चासोका साथ हेरिएको छ । गत चुनावमा माओवादी केन्द्रले काँग्रेसको सहयोगमा जितेको महानगर अहिले पनि दोहोराउने चाहाना...

भरतपुरबाट माओवादी लखेटिने, काँग्रेस चितवन सभापति भन्छन् यो पटक काँग्रेसले छोड्दैन

नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित भएको छ। आज दिउँसो सकिएको मतगणनाअनुसार नेपाली कांग्रेसनिकट घिमिरे अध्यक्ष निर्वाचित भएका हुन्। घिमिरे...

नेपाल बारमा सत्तागठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित

मेलम्चीको खानेपानी अबको १० दिनमा काठमाडौंमा वितरण सुरू हुने मेलम्ची खानेपानी विकास समितिले बताएकाे छ । पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेसँगै सुरुङमा पानी पठाउने तयारी...

१० दिनमा मेलम्चीको पानी काठमाडौंमा

कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।  स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने राप्रपा नेपाल पहिलो दल बनेको छ। घोषणापत्रमा प्रमुख राजनीतिक...

चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल बन्यो राप्रपा नेपाल, भोट माग्न ५ आधार

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको...

राष्ट्र बैंकका कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाउने गरेको अर्थमन्त्री शर्माको आरोप

सरकारले जेष्ठ नागरिकहरूलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को बिहीबार...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी दिएका छन् । २०७४ सालको आफ्नो पार्टीले माओवादी...

महानगरको प्रमुख नपाए परिणाम सोचेभन्दा फरक हुनसक्ने चितवन कांग्रेसको चेतावनी

यतिबेला स्थानीय तह चुनावको चहलपहल बढेको छ । तर, झापा क्षेत्र नम्बर ३ मा भने एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ...

कृष्ण सिटौलालाई दुर्गा प्रसाईको फोन, ‘मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनुपर्‍यो’

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागु गर्ने भएको छ । यसपटक स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका...

निर्वाचन आचारसंहिता : प्रचार प्रसारमा हेलिकप्टर प्रयोग गर्न पाइने साइकल नपाइने !