शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जनकपुर–जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा...

भदौदेखि रेल सेवा सुरु हुने

बुटवल उपमहानगरपालिकाले विभिन्न बहाना गर्दै दुई महिनादेखि नदीजन्य पदार्थ नदिएपछि बहुचर्चित  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । यो समाचार आजको नागरिक दैनिकमा...

गौतमबुद्ध विमानस्थल निर्माणमा उपमहानगरको अवरोध

काठमाडाैं – सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि...

एक लाख बेराेजगारीलाई एक महिनाकाे राेजगारी दिने

काठमाडाैं – स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन् । कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय...

१० हजार कर्मचारीको माग

नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए ।...

अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाटै सुरक्षा जोखिम

काठमाडौँ – तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गासम्बन्धी विवादास्पद निर्णय डिल्लीबजार मालपोत कार्यालयका कारण बदर गर्न...

ललितानिवास जग्गा प्रकरणः मालपोतका कारण फर्काउन ढिलाइ

अरेबिक क्यालेन्डरको रमजान महिना सम्पूर्ण जगतका लागि अत्यन्त पुण्य कमाउने अवसर हो। यस महिनामा बिशेषगरि मुस्लिम समुदायका संघ संस्था तथा व्यक्तिहरुले सकेसम्म धेरै सामाजिक...

काठमाण्डौका दुई सय परिवारलाई खाद्यान्न सामग्री वितरण

२७ वैशाख, काठमाडौं । युरोपा लिग फुटबलको उपाधिका लागि फाइनलमा चेल्सी र आर्सलनबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले फ्रान्कफर्टलाई...

उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने

२६ बैशाख, काठमाडौँ । साँखु– चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका भन्दै आन्दोलरत पक्ष र स्थानीय प्रतिनिधिसहित ठेकदार कम्पनीसँग ६ बुँदे सहमति भएको छ ।...

चावहिल–साँखु सडक कालोपत्र गर्न ६ बुँदे सहमति

२६ वैशाख, रौतहट । सिमावर्ती भारतीय बजारतर्फ गाई तस्करी गरेर लैजादैै गरेका तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका-३ बन्जरहाबाट भारततर्फ लैजादै गरेको अवस्थामा...

गाई तस्कर पक्राउ