शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक...

पूर्वराजा ज्ञानेन्द्र शाहको लेख : मलाई राजा बनेर देश हाँक्ने कुनै रहर थिएन

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका...

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ६२ वर्षको उमेरमा तेश्रो बिहे गर्दै

आयोजक ब्राजिलले ४६ औं संस्करणको कोपा अमेरिकाको उपाधि जितेको छ । नेपाली समय अनुसार सोमबार सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३-१ गोलले पराजित गर्दै उपाधिको रक्षा...

ब्राजिललाई कोपा अमेरिकाको उपाधि

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ । बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक...

कांग्रेस बैठकमा एजेन्डा मात्र पेस, २७ गते छलफल हुने

पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ । पार्टीभित्र...

आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको यो ट्वीटले हल्लीखल्ली मच्चायो । अघिल्लो दिनमात्र सत्तारूढ नेकपाको संसदीय दल बैठकमा...

एकाबिहानै ‘छौंडा’ छुटेपछि…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सहमति जुटेको छ । सचिवालयको बैठकमा...

ओली–प्रचण्ड बैठकः जुट्यो ‘जनताको जनवाद’ मा सहमति

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले...

पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ?

तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका...

नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्रध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप...

छात्रालाई धम्की दिएर त्रिविका उपप्रध्यापकद्वारा यौन दुव्र्यवहार