मंगलबार, साउन १२ २०८३
ताजा अपडेट

प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध...

रामकुमारी झाँक्रीको राज्यविरुद्धको कसुर,पक्राउ गर्यो नेपाल प्रहरीले

साविक विजेता नापोलीलाई ३-१ ले पराजित गर्दै एटलान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । नापोलीको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि घरेलु...

साविक विजेता नापोलीलाई हराउँदै एटलान्टा कोपा इटालियाको फाइनलमा

अमेरिकाले म्यानमारका सैन्य नेतृत्वहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा सैन्य कू गर्ने नेताहरुमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको हो...

म्यानमारमा ‘कू’ गर्ने सैनिक नेतृत्वमाथि अमेरिकाले लगायो प्रतिबन्ध

नेकपा प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार सभास्थलबाटै ‘ऋषि धमलाजी तपाई चुप लाग्नोस्’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । रामकुमारी झाँक्रीले बोल्न...

ऋषि धमलालाई नारायणकाजीको मन्चबाटै झटारो, ऋषि धमलाजी  चुप लाग्नोस !

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय...

प्रहरीलाई रामकुमारीको चुनौती : यो राजनीतिक मुद्दा हो, पक्राउ पूर्जी लिएर आउनुस्

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण...

प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता...

कांग्रेस नेता जोशीलाई कारवाही फिर्ताको सिफारिस

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले आज संयुक्त मोर्चाबन्दी घोषणा गर्ने भएका छन्‌। प्रतिबन्धित पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी...

प्रतिबन्धित नेकपासहित ४ दलको रणनीतिक मोर्चा घोषणा हुँदै

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले छलफलको लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ। विरोध सभामा गरिएका भाषणमा भीभीआईपीलाई गालीगलौज गरेको भन्दै गृह...

आखिर बोलाई छाड्यो प्रहरीले झाँक्रीलाई

बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री...

किन्ने हो की ? पल्सर १५० को मूल्य घट्यो