शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

काठमाडौं : सन् २०१९ को मिस नेपाल वर्ल्डको उपाधि अनुश्का श्रेष्ठले जितेकी छिन् । २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि श्रेष्ठले जितेकी हुन्...

अनुश्का बनिन् मिस नेपाल २०१९

२६ वैशाख, काठमाडौं । टोटनहृयामका फरवार्ड हृयारी केनले च्याम्पियन्स लिगको फाइनल अघि आफू फिट हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधबार राति आयाक्सलाई उसैको घरेलु...

च्याम्पियन्स लिगको फाइनल अघि केन ठीक होलान् ?

२६ बैशाख, काठमाडौँ । साँखु– चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका भन्दै आन्दोलरत पक्ष र स्थानीय प्रतिनिधिसहित ठेकदार कम्पनीसँग ६ बुँदे सहमति भएको छ ।...

चावहिल–साँखु सडक कालोपत्र गर्न ६ बुँदे सहमति

२६ वैशाख, रौतहट । सिमावर्ती भारतीय बजारतर्फ गाई तस्करी गरेर लैजादैै गरेका तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका-३ बन्जरहाबाट भारततर्फ लैजादै गरेको अवस्थामा...

गाई तस्कर पक्राउ

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् । प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह...

बेहुला बन्दा यस्ता देखिए प्रचण्ड !

कुनै बेला थियो आफ्नो पार्टीका मात्रै होइन विपक्षी समेत बावुरामलाई काम गर्न देउ भन्दै सडकमा आएका थिए । मनोविज्ञान नै यस्तो थियो कि अब...

नयाँशक्ती बाट समाजवादीमा बावुराम र हिसिला मात्रै !

घुमघामको बाहनामा भारत पु¥याइएका २३ नेपालीलाई उद्धार गरी आज नेपाल फकाईदै छ । लालबहादुर नामक नेपालीभाषी एजेन्टले उनीहरुलाई मिजोरम र्पुयाएका थिए । उनीहरुलाई वैदेशिक...

भारतबाट २३ नेपालीको उद्धार

२६ वैशाख, काठमाडौं । इंग्ल्याण्डको क्लब टोटनह्यामले नेदरल्याण्डको आयाक्सलाई हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक...

टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा

२६ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार पुनः विवाह गर्दैछन् अर्थात बेहुला बन्न लागेका...

आज प्रचण्ड दोस्रो पटक बेहुला बन्दैँ

काठमाडाैं – सरकारले राष्ट्रपतिदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको नयाँ मर्यादाक्रम तोकेको छ । नयाँ मर्यादाक्रममा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ । मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा...

राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको मर्यादाक्रम तोकियो (सूचीसहित)