सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इञ्चार्ज समातिएका छन्। विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो। आइतबार राति महोत्तरी प्रहरीले...

विप्लव समूहका सर्लाही-महोत्तरी इञ्चार्ज पक्राउ

स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर...

बाबुरामलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, तर छिट्टै शल्यक्रिया गर्नु पर्ने

बैंक तथा वित्तीय संस्थाले ब्याजदरको सीमा उल्लंघन गरे सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीको भागीदार हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशिकाको...

ब्याजदरको सीमा नाघ्ने बैंकका सीईओलाई राष्ट्र बैंकले कारबाही गर्ने

आइतबार गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवलाई नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने गरेको टिप्पणी गरेका छन । ‘शान्ति,...

प्रचण्ड–माधव नेपाली जनताका लागि पिलो भन्दा बढी टनटन्नाउने : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास...

प्रधानमन्त्रीको चुनौती : केपी ओलीलाई हटाएर देखाउनुस्

गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’...

कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु : रघुजी पन्त

म्यानमारमा प्रहरीले आइतबार सैनिक शासनविरूद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि दमन गरेको छ। आइतबार प्रहरीले चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु भएको र अरू दर्जनौं...

म्यानमारमा प्रहरीले फेरि चलायो प्रदर्शनकारीमाथि गोली: कम्तिमा दुईको मृत्यु, दर्जनौं घाइते

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले...

विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । प्रि-ओपनिङमा ३ अंकले बढेको नेप्से तिब्र गिरावटकाबीच ३.१२ प्रतिशत अर्थात...

सेयर बजारमा ७९.७४ अंकको गिरावट

नेपाल वायु सेवा निगमले जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटलाई उडान गर्नबाट रोक लगाएको छ । निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २४ पुसमा...

जहाजको समस्या जानकारी नगराउने पाइलटलाई उडानमा रोक