बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

विप्लव समूहका सर्लाही-महोत्तरी इञ्चार्ज पक्राउ


  • सोमबार, फाल्गुन १७ २०७७
10.1K
SHARES

फाईल तस्बिर

महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इञ्चार्ज समातिएका छन्।

विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो।

आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका-११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजि सुचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो। उनी प्रहरीको खोजीमा थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा