बुधबार, कार्तिक २६ २०८३
ताजा अपडेट

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पनि बुद्धकृष्णवाग श्रेष्ठले जिब्रो छेडेका छन् । गत वर्ष विश्व महामारीका रुपमा...

वुद्धकृष्णले आठौंपटक छेडे जिब्रो

एप्पलले यस वर्ष सार्वजनिक गर्ने नयाँ आइफोन बजारमा अझै केही दिन बाँकी छ। तर, सन् २०२२ मा आउने आइफोन कस्तो हुनेछ भन्नेबारे अनुमान लगाउन...

किन्ने हैन त आई फोन ? ४८ मेगापिक्सल क्यामरा भएको आईफोन आउदै छ

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताएका छन् । ‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल...

डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक :  प्रधानमन्त्री

बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको उपचारको...

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी...

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धान विभागका दुई कर्मचारीको मृत्यु

२५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न...

२५ करोड रुपैयाँको आईपीओ जारी गर्न सीईडीबीलाई स्वीकृति

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा विपरीत ध्रुवको जनता समाजवादी पार्टीसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताएका...

महन्थ ठाकुरहरुसँग मिलेर सरकार जोगाउन खोज्नु गलत : घनश्याम भुसाल

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको तयारीमा रहेका दलहरुले मुख्यमन्त्रीले प्रदेशसभा अधिवेशन अन्त्य गर्नु राजनीतिक बेइमानी भएको बताएका छन् । नयाँ सरकार गठन गर्न सहमत भएका...

प्रदेशसभा अधिवेशन अन्त्य गर्नु पृथ्वीसुब्बा गुरुङको राजनीतिक बेइमानी हो : दलहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको...

गण्डकीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले मोर्चाबन्दी कसेका छन् । तर, मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावबाट डराएर नभाग्ने, त्यसको सामना गर्ने बताएका...

अविश्वास प्रस्तावसँग डराएर भाग्दिनँ : मुख्यमन्त्री गुरुङ