बुधबार, कार्तिक २६ २०८३
ताजा अपडेट

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरणले सुखी नेपाली र समृद्ध नेपाल को नारा फोस्रो गफ मात्रै भएको र ओली सरकारले कम्युनिष्टकै बद्नाम गरेको...

सुखी नेपाली र समृद्ध नेपाल को नारा फोस्रो गफ मात्रै ! सरकारले कम्युनिस्टहरुकै बद्नाम गर्यो : किरण

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको गुनासो सुनुवाइको लागि छुट्टै वेबसाइट ल्याएको छ । ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक...

बैंक तथा वित्तीय संस्थासम्बन्धी कुनै गुनासो छ ? घरमै बसेर यसरी गर्न सकिन्छ उजुरी

बुधबार प्रति तोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्यमा बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार...

बिहिबार बढ्यो सुनको भाउ

फेसबुकको सर्वोच्च अदालत भनिने निगरानी बोर्डले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा लागेको प्रतिबन्ध फुकुवा हुने नहुने बारे अन्तिम निर्णय गर्नमा ढिलाई...

फुकुवा होला फेसबुकमा ट्रम्पमाथिको प्रतिबन्ध ? फैसलामा ढिलाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुको उदारतालाई कमजोरी नठान्न पश्चिमा देशहरुलाई चेतावनी दिएका छन् । अमेरिकाले हालै रुसी संस्था र कूटनीतिज्ञहरुलाई प्रतिबन्ध लगाएपछि पुटिनको चेतावनीयुक्त पछिल्लो...

पुटिनको चेतावनी– हाम्रो उदारतालाई कमजोरी नठानियोस्

नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरे । उनले आजै...

थापाथलीमा सर्‍यो एमाले केन्द्रीय कार्यालय

त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज घरेलु टोली नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित...

त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज मलेसियासँग खेल्दै

पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फाेट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार क्वेटा...

पाकिस्तानको क्वेटा शहरमा विस्फाेट, चार जनाको मृत्यु

प्युठानको स्वर्गद्वारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेको छ । व्यापारिक क्षेत्र र वित्तीय संस्थाहरु एक साता तथा स्वास्थ्य...

स्वर्गद्वारी नगरपालिकामा अनिश्चितकालीन विद्यालय बन्द

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको...

वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील