शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बैंक तथा वित्तीय संस्थासम्बन्धी कुनै गुनासो छ ? घरमै बसेर यसरी गर्न सकिन्छ उजुरी


  • बिहिबार, बैशाख ९ २०७८
15.2K
SHARES

फाईल तस्बिर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको गुनासो सुनुवाइको लागि छुट्टै वेबसाइट ल्याएको छ । ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता कायम गर्न वित्तीय मध्यस्थता कायम गर्न छुट्टै वेबसाइट ल्याएको छ । केन्द्रीय बैंकले http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याएको हो ।

वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेवारी, लापरवाही, झुठो, गलत सूचना सम्प्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनिकरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

गुनासो दर्ता कसरी गर्ने
http://gunaso.nrb.org.np साइटमा गएर गुनासो दर्ता गर्ने र गुनासो दर्ता भएको जानकारी र दर्ता नं. इमेल मार्फत प्राप्त हुनेछ । गुनासो दर्ता नम्बरद्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिनेछ । तर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराइने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा