सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय...

नेपाल पठाउन खाडीमा रहेका नेपालीले खरिद गरे ६ सय अक्सिजन सिलिण्डर

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी...

कर्णाली मन्त्रिपरिषद हेरफेर : दुई मन्त्रीले राजीनामा दिने, तीन जना थपिने

अमेरिकाले आफ्ना देशका नागरिकलाई नेपालको भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ । कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार...

नेपालको भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी

भक्तपुर अस्पतालमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९...

अक्सिजन कम्पनी, सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालय लाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन पाईएन : भक्तपुर अस्पताल

धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप...

अक्सिजन कम भएपछि थप बिरामी भर्ना नगर्ने ग्राण्डी अस्पतालको घोषणा

भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ । अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको...

भैरहवाको युनिभर्सल शिक्षण अस्पतालले भन्यो : ४ बजेपछि अक्सिजन दिन सक्दैनौं

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उत्पादन भएको अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्ने प्रश्न गरेका छन्। काठमाडौंमा मात्रै दैनिक ८...

काठमाडौंमै अक्सिजन अभाव, कहाँ खपत भइरहेको छ ? : जनार्दन शर्मा

काठमाडौं उपत्यकाका निजी अस्पतालले अक्सिजनको चरम अभाव रहेको भन्दै थप कोरोना संक्रमितलाई भर्ना गर्न नसकिने बताएका छन्। मागभन्दा एकदम थोरै अक्सिजन उपलब्ध भएको भन्दै अस्पतालहरूले...

अक्सिजन छैन संक्रमितको उपचार गर्न हामी सक्दैनौ : उपत्यकाका निजी अस्पताल

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १२ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको समाचार बाहिरीएके छ । कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको ईमर्जेन्सीमा...

आईसीयू बेड कुर्दाकुर्दै बिरामीको मृत्यु, सरकार भन्छ उपचार नपाएर जनता मर्नु पर्दैन

नेकपा एमालेका नेता घनश्याम भुसालले फेसवुकमा स्टाटस लेख्दै, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो,’आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा...

हिजो प्रचण्ड लाई गाली गरीयो, आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ : भुसाल