शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

च्याम्पियन्स लिग : बेन्जीमाको उत्कृष्ट प्रदर्शनमा रियलको जित


  • बिहिबार, कार्तिक १८ २०७८
8.6K
SHARES

फाइल तस्विर

करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड विजयी भएको छ ।

बुधबार राति रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोलले हराएको हो ।

रियल मड्रिडको जितमा बेन्जिमाले दुवै गोल गरे । शख्तरका डोस सान्तोस पेड्रोले एक गोल गरे ।

जितसँगै समूह डीमा रहेको रियल मड्रिड ४ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा