लियोनेल मेसीले फेरि एक दिन बार्सिलोना फर्किने बताएका छन् ।
क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने अवस्थामा पुगेका मेसीले पत्रकार सम्मेलनमा आफू एक दिन बार्सिलोना फर्किनेमा आशावादी रहेको बताएका हुन् ।
‘एकदिन म फर्किनेमा आशावादी छु । मैले मेरा छोराछोरीलाई बचन दिएको छु । म यो क्लबलाई उत्कृष्ट बन्नका लागि मद्दत गर्छु,’ उनले भने, ‘म यो वर्ष बिदाईका लागि तयार थिइँन ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।