शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

केन चम्कँदा इङ्गल्याण्ड पहिलोपटक युरोकपको फाइनलमा


  • बिहिबार, असार २४ २०७८
16.2K
SHARES

युरोकप २०२०

डेनमार्कलाई हराउँदै इङ्गल्याण्ड युरोकपको फाइनलमा पुग्न सफल भएको छ । यो इङ्गल्याण्डको पहिलो युरोकप फाइनलको यात्रा हो ।

इङ्गल्याण्डको वेम्ब्ले स्टेडियममा बुधबार राति सम्पन्न युरोकपको दोश्रो सेमिफाइनलको अतिरिक्त समयको १४औं मिनटमा कप्तान ह्यारी केनले गोल गरेपछि इङ्गल्याण्डले डेनमार्कलाई २–१ गोल अन्तरले हराएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा