शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध बनाउँदै इटाली युरो कपको फाइनलमा


  • बुधबार, असार २३ २०७८
10.3K
SHARES

युराे २०२०

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटाली जारी युरो कप फुटबलको फाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको सेमिफाइनल खेलमा इटालीले स्पेनमाथि पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

यससँगै यसअघि तीनपटक युरो कप जितेको स्पेनको चौथो उपाधि जित्ने सपना यहीं समाप्त भएको छ भने एकपटक युरो कप जितेको इटाली भने दोस्रो उपाधि नजिक पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा