आजदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछि परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको जनाएको हो ।
अब प्रशिक्षक जुलाई ७ देखि सुरु हुनेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने तयारी छ । नेपालले एसियन कप छनोटको अन्तिम चरणमा पनि प्रतिस्पर्धा गर्दैछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।