जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा समूह बी को फिनल्यान्ड र रसिया अहिले भिडिरहेका छन ।
खेल ७० औ मिनेट चल्दा सम्म रसियाले एक गोल गरेको छ भने फिनल्याण्ड सुन्य गोलमा छ । सेन्ट पीटर्सबर्ग स्टेडियममा भईरहेको फिनल्याण्ड र रसिया बीचको खेल नेपाली समयानुसार साँझ ६ ४५ बजेबाट शुरु भएको हो ।
आज फिनल्याण्ड लगातार दोस्रो जितको खोजिमा रहँदा रसिया भने प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो जितको खोजीमा हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।