फिफा विश्वकप छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ ।
नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको हो । नेपाली टोली आइतबार राति इराकबाट कुवेत पुगेको हो ।
कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ । पहिलो खेल जुन तीन चाइनीज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।