शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च कपको उपाधि पीएजीलाई


  • बिहिबार, जेष्ठ ६ २०७८
14.2K
SHARES

फाइल तस्विर

फ्रेन्च कप (कोपा दे फ्रान्स) को उपाधि पेरीस सेन्ट जर्मेनले जितेको छ ।

फाइनलमा चिर प्रतिद्धन्द्धी क्लव मोनाकोलाई २-० गोलले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

पेरीसमा भएको फाइनलमा पीएसजीको जितमा एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरे । पीएसजीको जितमा माउरो इकार्की र केलियन एम्बाप्पेले एक/एक गोल गरे ।

च्याप्पियन पीएसजीको फ्रेन्च कपको यो १४औँ उपाधि हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा