शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बाल यौन उत्पीडन गरेको ओरापमा अष्ट्रेलियन क्रिकेट हिरासतमा


  • मंगलबार, जेष्ठ ४ २०७८
8.5K
SHARES

फाइल तस्बिर

अष्ट्रेलियाका क्रिकेट खेलाडी एरोन समर्सलाई बाल यौन उत्पीडन गरेको ओरापमा गिरफ्तार गरिएको छ ।

बिग ब्यास लिग समेत खेलिसकेका एरोनबाट बाल यौन उत्पीडन सम्बन्धी सामग्री बराबत गरिएको अष्ट्रेलियाली मिडियाहरुले नाएका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको थियो र स्थानीय अदालतमा पेश गरिएको थियो ।

पुलिसका अनुसार रनको मोबाइलमा धेरै आपत्तिजनक भिडियो फेला परेका छन् । उसमा उनले कम्तिमा १० बालिकालाई यौन दुर्व्यवहार गरेको देखएको छ ।

फास्ट बलर एरोन बिग बास लिगमा होबार्ट हुरिक्यान्सबाट खेल्ने गदैछन् । घरेलु प्रतियोगितामा उनी तस्मानियाबाट खेल्ने गर्छन । तर उनी राष्ट्रिय टिममा भने पर्न सकेका छैनन् । एरोनले सन् २०१८ मा लिष्ट ए मा डेब्यु गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा