शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

बार्यन म्युनिखलाई लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि


  • आइतबार, बैशाख २६ २०७८
11.7K
SHARES

फाइल तस्विर

बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।

लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जितेको बायर्नको समग्रमा यो ३०औँ बुन्डेस लिगा उपाधि हो ।

बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा