बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

माघ २२ गते आइतबार (फेब्रुवरी ५ तारिख) को राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • शनिबार, माघ २१ २०७९
6.9K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ माघ २२ गते आइतबार (इश्वी सन २०२३ फेब्रुवरी ५ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेता पनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खबरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरिक आलस्यताले सताउन सक्छ । बिलासी सामान खरिद गर्न मन लाग्ने छ । मन प्रशन्न रहला । कार्यप्रतिको लगनसिलतामा बृद्धि हुनेछ । आम्दानि क्षेत्र मध्यम रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । साझेदारी कार्यमा हात नहालेकै राम्रो होला । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोगले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । आय मुलक कार्यको सुरुवात हुनेछ । पारिवारिक मेलमिलापको स्थिती बन्नेछ । दाम्पत्य जीवनमा खटपट आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । कार्यक्षेत्रमा सफलता हात पार्ने याेग रहेको छ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुसंगकाे भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाइको कार्य सम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलीलाई फाइदा रहनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्रजनसंगको सम्बन्धमा दुरी बढ्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो आउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । अर्काको खुसिको लागी अनावश्यक समय जान सक्छ । आफन्त जनहरुबाट खासै सहयाेग नहुन सक्छ । खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धात्मक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बाह्य काममा बढि समय बिताउन मन जानेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारमा केही खटपटकाे स्थिति बन्न सक्छ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्न मन लाग्नेछ । बिश्वासिला मानिसहरुबाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
एक्लोपनको महसुस हुन सक्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै राम्रो हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जीवनसाथीको सहयोगमा गरिएको काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेको छ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा