मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

हेर्नुहोस असार १९ गते (आईतबार जुलाई ३ तारीख) को तारिख, मनकामना माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • शनिबार, असार १८ २०७९
4.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ असार १९ गते आईतबार इश्वी सन २०२२ जुलाई ३ तारीख आषाढ शुक्ल पक्ष चतुर्थी तिथी मघा नक्षत्र ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
रचनात्मक कार्यका क्षेत्रबाट उत्तम लाभ हुनेछ । नयाँ कार्य थालनि गर्दा शुभ हुनेछ । साजेदारी कामबाट बिशेष लाभ हुनेछ । अध्यनकाे क्षेत्रमा उत्तम प्रतिफल प्राप्त रहनेछ । यात्रामा भने बिशेष साबधानि अपनाउनु राम्रो हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
पारीवारिक साथ सहयोगमा अधुरा कार्यहरु पुरा हुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । गरि रहेको कार्यमा सामान्य अलि ढिला हुने योग रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
बल तथा प्रराक्रममा बृद्धि हुने याेग छ । साथीभाइहरुको साथ सहयोग मनग्य प्राप्त हुनेछ । अधुराकार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । पूरानो लगानि उठाउन समेत समयले साथदिनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
सामान्य चोट-पटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजनसंगको सम्बन्ध खराब हुन सक्छ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
निर्णय गर्ने क्षमतामा अलमलपन आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी हुनसक्छ । मित्रजनहरुकाे सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
एकान्त बस्ने मन पलाउन सक्छ । नयाँ कार्य क्षेत्रमा लगानि ध्यान दिनुहाेला । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ने याेग छ । जिबन साथीको सहयोगले काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेको छ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
पुरानो लगानी उठाउने सम्भावना छ । मित्रहरुकाे साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
मन भित्र चन्चलताले बास गरेता पनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट हुन सक्छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
बाेलीका कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
प्रेम सम्बन्धमा सुधार आउनेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्च गर्ने योग छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा