शनिबार, साउन ९ २०८३
ताजा अपडेट

इंग्लिस प्रिमियर लिग : लिभरपुल संग भिड्दा आर्सनलले खायो ४ गोल


  • आइतबार, मंसिर ५ २०७८
9.6K
SHARES

फाइल तस्विर

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई हराएको हो ।

खेलको ३९ औं मिनेटमा साडियो माने, ५२ औं मिनेटमा डिएगो जोटा, ७३ औं मिनेटमा मोहमद र ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै २ खेलमा २५ अंक जोडेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने आर्सनल २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा