शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रोनाल्डोले जोगाए युनाइटेडलाई


  • बुधबार, कार्तिक १७ २०७८
9.6K
SHARES

फाइल तस्विर

क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा एटलान्टासँग हारबाट जोगाएका छन् । मंगलबार एटलान्टासँग २–२ को बराबरी खेल्दै युनाइटेड समूह एफको शीर्ष स्थानमा रहन सफल भएको हो ।

खेलमा जोसिप इलिसिचले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रोनाल्डोले खेल बराबरी गरेका थिए । दोस्रो हाफको सुरुवातमा नै डुभान जापाटाले इटालिन टोलीलाई पुनः अग्रता दिलाए । हारतर्फ अघि बढिरहेको युनाइटेडका लागि इन्जुरी समयमा दोस्रो गोल गर्दै रोनाल्डोले खेल पुनः बराबरी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा