शनिबार, साउन ९ २०८३
ताजा अपडेट

साफको उपविजेता भएर इतिहास रच्दै फर्कियो नेपाली फुटबल टोली !


  • सोमबार, कार्तिक १ २०७८
10.9K
SHARES

साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । साफको उपविजेता भएर नेपाली टोली स्वदेश फर्किएको हो । कतार एयरको जहाजबाट केहीबेर अघि टोली नेपाल आइपुगेको छ।

नेपाल २८ वर्षको साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भएको हो ।

गोलको खडेरी लागेको अवस्थामा साफ चेम्पेनसिपको उपविजेता हुनुलाई नेपाली फुटबल समर्थक हरुले ठुलो उपलब्धिको रूपमा लिएका छन् ।
साफको फाइनल सम्म पुग्नुमा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरिको भूमिका ठुलो रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा