शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

म्यानचेस्टर युनाइटेडको ’प्लेयर अफ द मन्थ’ रोनाल्डो घोषित !


  • आइतबार, असोज १७ २०७८
10.3K
SHARES

फाईल तस्बिर

पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडको ’प्लेयर अफ द मन्थ’ घोषित भएका छन् । रोनाल्डो सेप्टेम्बर महिनाका लागी म्यानचेस्टर युनाइटेडको ’प्लेयर अफ द मन्थ’ घोषित भएका हुन् ।

३६ वर्षीय रोनाल्डो १२ बर्ष पछी अगस्टमा क्लबमा युभेन्टसबाट पुनः म्यानचेस्टर युनाइटेडमा सामेल भएका थिए । उनले यस सिजन म्यानचेस्टर युनाइटेडका लागी ७ खेलमा ३ गोल गरेका छन् ।

रोनाल्डोले ’प्लेयर अफ द मन्थ’ का लागी म्यानचेस्टर युनाइटेडका लागी डेभिड डी जिया, जेसी लिंगार्ड र मेसन ग्रीनवुडलाई पछी पारेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा