शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

जर्मन बुंडेसलिगा : मुन्छेनग्लाडबाखको जित


  • आइतबार, असोज १० २०७८
7K
SHARES

फाईल तस्बिर

जर्मन बुंडेसलिगामा मुन्छेनग्लाडबाख विजयी भएको छ ।

शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई मुन्छेनग्लाडबाखले १-० ले हराएको हो ।

मुन्छेनग्लाडबाखको जितमा डेनिस जाकारियाले ३७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै मुन्छेनग्लाडबाख ७ अंकसहित ११औँ स्थानमा छ । हारसँगै डर्टमुन्ड ६ खेलमा १२ अंकसहित चौथो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा