शनिबार, साउन ३० २०८३
ताजा अपडेट

फुटबलमा मेस्सी म भन्दा राम्रा होलान् तर म मेस्सी भन्दा ह्यान्डसम छु  : रोनाल्डो


  • बुधबार, साउन २० २०७८
11.2K
SHARES

फाइल तस्विर

मेस्सी र रोनाल्डो फुटबल जगतका अहिलेका उत्कृष्ट मात्र हैन सर्वोकृष्ट खेलाडी हुन ।

मेस्सी र रोनाल्डोलाई नचिन्ने फुटबल प्रेमी छैनन् भन्दा फरक पर्दैन । मेस्सी र रोनाल्डो सर्वोकृष्ट खेलाडी त हुन नै उनीहरू मध्य को उत्कृष्ट भन्ने सवालको जवाफ दिन त्यतिकै गारो कुरा हो ।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो वा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी बिच को उत्कृष्ट खेलाडी बहस हुनु स्वाभाविक पनि हो । मेस्सीलाई मन पराउने हरुले मेस्सी नै उत्कृष्ट भन्छन् भने रोनाल्डोलाई मन पराउने हरू रोनाल्डो उत्कृष्ट हुन भन्छन्  पोर्चुगिज कप्तान रोनाल्डोको पनि यो विवादमा आफ्नै राय रहेको छ ।

रोनाल्डोका साथी अन्य खेलाडीहरूले, मेस्सी तिमी भन्दा राम्रो खेलाडी हुन् भन्दै जिस्काउने गर्थे। जसपछि रोनाल्डो आफ्नो काँध हल्लाउँदै मुस्कुराउँथे र भन्ने गर्थे ‘हो हो, तर मेस्सी यस्तो ह्यान्डसम छैन । खेलमा राम्रो होला तर ह्यान्डसम चाहिँ म नै हुँ भन्ने दाबी रोनाल्डोको रहन्थ्यो ।

दुवै खेलाडी मेस्सी र रोनाल्डो फुटबल जगतका अहिलेका उत्कृष्ट  हुन यसमा संखा छैन तर फ्यानहरूले जसलाई जो धेरै मन पर्छ उसैलाई रोज्नु स्वभाबिक हो भनेर भन्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा