शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अलमुताइरीले राजीनामा आएको छैनः एन्फा


  • आइतबार, साउन १० २०७८
10.7K
SHARES

फाइल तस्विर

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा नबुझाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रशिक्षक अलमुताइरीले फेसबुकबाट राजिनामा दिने बताए पनी एन्फालाई यस बारेमा कुनै जानकारी नगराएकाे एन्फाले जनाएको छ । अलमुताइरीले आईतबार सामाजिक संजाल फेसबुकमा एक पोस्ट गर्दै राजीनामा दिने बताएका थिए ।

एन्फाले गत चैतमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई एक वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा