शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बार्सिलोनाको शानदार जित


  • आइतबार, साउन १० २०७८
11.2K
SHARES

फाईल तस्बिर

मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनालाई सहजै हराएको छ ।

प्रि-सिजन अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३-१ गोलले हराएको हो ।

२१औँ मिनेटमा कप्तान जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाएका थिए । २४औँ मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

४२औँ मिनेटमा सामु सैजले पेनाल्टीमा गोल गर्दौ जिरोनालाई २-१ को स्थितिमा ल्याए । ८५औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा