शनिबार, साउन ३० २०८३
ताजा अपडेट

स्वीट्जरल्याण्ड माथि स्पेनको १ गोलको अग्रता


  • शुक्रबार, असार १८ २०७८
8.9K
SHARES

फाईल तस्बिर

युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा स्वीट्जरल्याण्डमाथि स्पेनले १ गोलको अग्रता लिएको छ । नेपाली समय अनुसार बेलुका ९ः४५ बजेबाट सुरु भएको खेलको पहिलो हाफको खेल सकिएको छ । पहिलो हाफको अवधिमा स्पेनले स्वीट्जरल्याण्ड माथि पहिलो गोलको अग्रता छ ।
खेलको आठौँ मिनेटमा विपक्षी खेलाडीले हानेको बललाई नियन्त्रणमा लिन खोज्दा स्वीट्जरल्याण्डका खेलाडी जोर्डी अल्बाबाट आत्मघाती गोल हुन पुगेको छ ।
खेल निकै नै रोमाञ्चक बनिरहेको छ । पहिलो हाफमा अग्रता लिएको स्पेनले स्वीट्जरल्याण्डलाई दोश्रो हाफमा कत्ति रोक्न सक्छ हेर्न बाकी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा