शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

फ्रान्सेली फरवार्ड डेम्बेले युरोकपबाट बाहिर


  • मंगलबार, असार ८ २०७८
10.5K
SHARES

फाइल तस्विर

फ्रान्सका फरवार्ड उसमान डेम्बेले जारी युरोकप फुटबल २०२० अन्तर्गतका बाँकी खेल गुमाउने भएका छन् ।

चोटका कारण प्रतियोगिताबाट बाहिरीएसँगै उस्मानले युरोकपको बाँकी खेल गुमाउने भएका हुन् । फ्रान्सेली फुटबल संघले सोबार चोटका कारण डेम्बेले युरो कपबाट बाहिरीएको जानकारी गराएको हो ।फ्रान्सका फरवार्ड उसमान डेम्बेले जारी युरोकप फुटबल २०२० अन्तर्गतका बाँकी खेल गुमाउने भएका छन् ।

चोटका कारण प्रतियोगिताबाट बाहिरीएसँगै उस्मानले युरोकपको बाँकी खेल गुमाउने भएका हुन् । फ्रान्सेली फुटबल संघले सोबार चोटका कारण डेम्बेले युरो कपबाट बाहिरीएको जानकारी गराएको हो ।

युरोकप अन्तर्गत शनिबार भएको हंगेरीविरुद्धको खेल दौरान डेम्बेले घुँडामा चोट बोकेका थिए । समूह एफमा रहेको फ्रान्सले हंगेरीसंगको सो १–१ गोलको बराबरी खेलेको थियो ।

डेम्बेलेको बुडापेस्टमा आईतबार राति एक्सरे गरिएको संघले जानएको छ । फ्रान्स फुटबल संघका अनुसार चोटको प्रकारबारे थप जानकारी आउन बाँकी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा