युभेन्टसका महान खेलाडी जिआमपीरो बोनिपर्तीको निधन भएको छ । ईटालिएन पक्षका पुर्व महान खेलाडीको ९२ बर्षको उमेमा निधन भएको ओ ।
बियानकोनेरीले उनको निधन भएको पुष्टि गरेको हो ।

जिआमपीरो बोनिपर्ती
बोनिपर्टीले १९४६ देखि १९६१ सम्म युभेन्टसका लागी १५ बर्ष सम्म ब्यावसायीक खेल खेल्दै पाँच पटक स्कुडेट्टी जितेका थिए ।
उनले टुरिन क्लबका लागि १ सय ७९ गोल गरेका थिए । उनको यो रेकर्ड ४० बर्ष अघी एलेसेन्ड्रो डेल पियरोले तोडेका थिए ।
उनले युभेन्टसका लागी ४ सय ४३ सिरी ए खेल खेलका थिए । उनको यो किर्तिमान डेल पियरोले तोडेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।