शनिबार, साउन ९ २०८३
ताजा अपडेट

वेल्सलाई टर्कीको चनौती


  • बुधबार, असार २ २०७८
16.8K
SHARES

फाइल तस्बिर

जारी १६ औं संकरणको युरोकप फुबलको दोस्रो चरणको खेलमा बुधबार (आज) समूह ए अन्तरर्गतका दुई खेल हँदैछन् ।

पहिलो खेलमा घरेलु टोली टर्कीले वेल्सको सामना गर्दैछ । बाकु ओलम्पिक स्टेडियममा हुने टर्की र वेल्सबीचको खेल नेपाली समयानुसार राती ९:४५ बजेबाट शुरु हुनेछ ।

वेल्सविरुद्ध मैदान प्रवेश गर्दै गर्दा घरेलु टोली आज टर्की पहिलो जितको खोजिमा हुनेछ । टर्की प्रतियोगिता अन्तर्गत खेलिएको पहिलो खेलमा इटालीसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

यस्तै वेल्स पनि आज समान जितको खोजिमा हुनेछ । वेल्सले पहिलो खेलमा स्विजरल्यान्डसँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा