जारी १६ औं संस्करणको युरोकपरोकप फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु बुधबार आज भएको खेलमा रसिया एक शुन्यले बिजयी भएको छ ।
आजबाट शुरु भएको दोस्रो चरणको पहिलो खेलमा समूह बी को फिनल्यान्ड र रसिया भिडेका हुन ।
उक्त खेलमा एक गोलको अग्रता संगै रसिया बिजयी भएको हो । सेन्ट पीटर्सबर्ग स्टेडियममा नेपाली समयानुसार साँझ ६ ४५ शुरु भएको उक्त खेलमा रसिया बिजयी भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।