शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डको जित


  • बिहिबार, जेष्ठ २० २०७८
14.6K
SHARES

फाइल तस्विर

मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई हराएको छ ।

बुधबार राती भएको खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० गोलले हराएको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । साकाको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

युरोकप फुटबलको तयारीका लागि इंग्ल्यान्डले अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा