शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

आईसीसी विश्वकप सुपर लिग : नेदरल्यान्ड्ससँग आयरल्याण्ड पराजित


  • बिहिबार, जेष्ठ २० २०७८
15K
SHARES

फाइल तस्विर

आईसीसी विश्वकप सुपर लिग क्रिकेटको पहिलो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड नेदरल्यान्ड्ससँग  पराजित भएको छ ।

बुधबार भएको खेलमा नेदरल्यान्ड्सले आयरल्याण्डलाई १ रनले हराएको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो । दोस्रो खेल शुक्रबार हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा