शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना संक्रमणबाट ७४ वर्षीय वृद्धको मृत्यु


  • बुधबार, बैशाख ८ २०७८
14.3K
SHARES

फाईल तस्बिर

मकवानपुरमा कोरोना संक्रमणबाट हेटौँडा उपमहानगरपालिका –४ का ७४ वर्षीय वृद्धको मृत्यु भएको छ ।

बृद्धलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज विहान आफ्नै निवासमा मृत्यु भएका हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापनको जिम्मा लिएको थियो । तीव्र गतिमा फैलिएको रहेकोबेला मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । गत २ दिनमा मात्रै मकवानपुरका ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा