शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एन प्याब्सन कागेश्वरीले शिक्षक फुटबल टुर्नामेन्ट गर्ने


  • सोमबार, असोज ६ २०७६
21.9K
SHARES

काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीले असोज १० गतेदेखि
‘५ ए साइड अन्तरविद्यालय शिक्षक फुटबल टुर्नामेन्ट’ सुरु गर्ने भएको छ ।
३ दिनसम्म चल्ने उक्त टुर्नामेन्ट अर्किड पुपिल सेकेण्डरी स्कुलमा हुने जनाइएको छ ।
शिक्षकहरु मानसिक रुपमा मात्र नभई शारिरिक रुपमा पनि फिट छन् भन्नका लागि पनि प्रतियोगिताको आयोजना गर्न लागिएको एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका अध्यक्ष अमृत खड्काले बताए ।
प्रतियोगिताको उपाधि जित्ने टिमलाई खशी र दोश्रो हुने टिमलाई कुखुरा प्रदान गरिने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा