
काठमाडौँ ।
गोकर्णेश्वर मुवाँथाई नगर कमिटीको आयोजनामा नेपाल मुवाँथाई च्याम्पियन हुने भएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भाद्र ३ र ४ गते प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियिोगितामा विभिन्न तौल अन्तर्गत १५० खेलाडी सहभागि हुनेछन् ।

नेपालभरबाट खेलाडीहरु सहभागि गराई प्रतियोगिता गरिने गोकर्णेश्वर मुवाँथाई नगर कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
विजयी खेलाडीहरुलाई भदौ ४ गते पुरस्कृत गरिनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।