शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सोमपालले पनि खेल्ने भए ग्लोबल टी–२० क्यानडा


  • शुक्रबार, असार ६ २०७६
21.6K
SHARES

काठमाडौं ।

नेपाली क्रिकेटर सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

बिहीबार भएको ड्राफ्टमा विनिपिग हक्सले सोमपाललाई लिएको हो । ११ औं राउन्डमा उनलाई विनिपिग हक्सले लिएको हो । सोमपालको टिममा डरेन ब्राभो, जेपी डुमिनी, साइमन अनवर लगायत छन् ।

सन्दीप लामिछानेले भने टोरोन्टो नेशनल्सबाट खेल्नेछन् । उनको टिममा युवराज सिंह, टेन्ट बोल्ट, ब्रेन्डन म्याकमल, किरण पोलार्ड लगायत छन् ।

प्रतियोगिता २५ जुलाइबाट सुरू हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा