शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रोजर्स लेस्टर सिटीको प्रशिक्षकमा नियुक्त


  • बुधबार, फाल्गुन १५ २०७५
24.6K
SHARES

१५ फागुन, काठमाडौं ।
ब्रेन्डन रोजर्स इंग्लिस क्लब लेस्टर सिटीको प्रशिक्षक नियुक्त भएका छन् ।

क्लउडी पउललाई बर्खास्त गरेको सिटीले रोजर्सलाई प्रशिक्षक नियुक्त गरेको हो । सेल्टिकबाट छाडेर आएका उनले २०२२ जुनसम्म क्लबमा रहने सम्झौता गरेका छन् ।

यसअघि लिभरपुल र स्वान्सी सिटीको प्रशिक्षक थिए । उनले लेस्टरका समर्थकहरुलाई क्ल प्रति गर्व गर्ने अवस्था बनाउने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा