शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोरोना भाइरसविरूद्ध चीनले बनाएको अर्को खोप सिनोभ्याकलाई पनि डब्ल्युएचओले मान्यता दिएको छ । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने डब्ल्युएचओले जनाएको...

चिनियाँ खोप सिनोभ्याकलाई डब्ल्युएचओले दियो मान्यता