शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भाडा बढाउनु पर्ने र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् । र्‍यालीको कारण अफिसटाइममा काठमाण्डौँका सडक अस्त ब्यस्त देखिएको छ...

यातायात व्यवसायीले निकाले र्‍याली, अफिस टाइममा काठमाडौँ अस्तव्यस्त