आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

वागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ । अपग्रेटेड भेहिकल रजिष्ट्रेशन सिष्टम (भीआरएस) सहितको...

सर्बसाधारणले अब यातायात कार्यलय धाउनु नपर्ने, वागमती प्रदेशमा अनलाइनबाटै सवारी साधनको राजस्व तिर्न सकिने