शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्यको मृत्यु बिषसेवनबाट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शवको पोस्ट मार्टममा संलग्न भएकी जिल्ला अस्पताल...

मुख्यमन्त्री आचार्यका भाइको मृत्यु विष सेवनबाट, उनी गम्भिर मानसिक रोगबाट ग्रसित