शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि समकक्षी खानले बधाई दिएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले ट्वीट गर्दै...

देउवालाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवासमा राखेको भन्दै आलोचना सुरु भएपछि कांग्रेस सभापतिसमेत...

प्रधानमन्त्रीले अबदेखि पार्टीका बैठक बालुवाटारमा राखिन्न भन्नुभएको छ

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका...

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५ सांसद

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम...

ओली समूहका चार सांसदले दिए देउवालाई विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप रहेको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुका सवालको जवाफ दिदै प्रधानमन्त्री देउवाले...

पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रतिनिधि सभामा आएको भए आफू खुसी हुने बताएका छन्। ओली प्रधानमन्त्री...

संसदमा आज ओली आएको भए खुसी हुन्थेँ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउने निश्चित भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादीसहित जनता समाजवादी पार्टीको दुवै पक्षले मत दिने...

देउवाले विश्वासको मत पाउने निश्चित

प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली...

प्रधानमन्त्री देउवाले मागे विश्वासको मत (मन्तव्यको पूर्णपाठ)

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा लाग्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका...

कोरोना तेस्रो लहरको पूर्वतयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन